कोहलपुर ।
कोहलपुर नगरपालिकामा आज बैंक तथा वित्तिय संस्थाहरु बन्द गरेका थिए । कोहलपुरमा विहान ११ बजेदेखि कोहलपुर चौराहदेखि पिपलचौतारा हुँदै एनटिभि रोड नजिकै कोण सभा गरी सकिएको थियो ।
व्यवसायिक हकहित संरक्षण समितिले नयाँ बर्षलाई लक्षित गरी बैंकहरुको चर्को व्याजदर र बैंकहरुले गरेको ज्याजति गरेको विरुद्ध बैशाख ५ गतेसम्मका लागि स्थगित गरेको समितिका संयोजक राजेन्द्र श्रेष्टले बताए ।
तर समितिले भने कोहलपुरका बैंक तथा वित्तिय संस्थाहरुलाई आजदेखि ३० गतेसम्मका लागि बन्द गर्ने भनी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो तर समितिले सार्वजनिक गरेका कार्यक्रमहरु विचमा मै टुंगिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्