काेहलपुर ।
विप्लव निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेको चौथो पुर्ण बैठक भोलि बस्न लागेको छ । हालै सम्पन्न त्रिवि र मध्यपश्चिम विश्वविद्यालयमा भएकाे स्ववियू चुनावकाे समिक्षा गर्नेका लागि बाँकेमा चौथो पुर्ण बैठक भोलि बस्न लागेको हाे ।
विप्लव निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेका एक नेताले काेहलपुर टुडेसंग कुराकानी गर्दै भने, ‘स्ववियू चुनावकाे समिक्षा तथा आगामी कामको बारेमा कार्ययोजना बनाउन भाेली चौथो पुर्ण बैठक बस्न लागेका हाैं ।’
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ चैत १२ गते आइतबार













प्रतिक्रिया दिनुहोस्