कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालन भइरहेको प्रथम कोहलपुर गोल्ड कप खेलमा आज साँझ ४ ः ३० बजे साहारा क्लब भारत र ब्वाइज यूनियन (काठमाण्डौं) बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख, दोस्रो पुरस्कार राशी ३ लाख पचास हजार रहेको छ ।
भोली ६ गते हिमालयन शेर्पा (KTFC) र नवलपरासी ११ खेल हुनेछ । ७ गते संकटा क्लब९काठमाण्डौं० र AFC क्लब क्यामरून (क्यामरून) बिच खेल हुने आयोजकले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार













प्रतिक्रिया दिनुहोस्