Kohalpur Today Header Ads

पब्लिक लर्ड बुद्धका संस्थापक अधिकारी विरुद्ध जबरजस्ती करणीको मुदा दर्ता




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको पब्लिक लर्ड बुद्ध एकेडेमीका संस्थापक कुशल अधिकारी विरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता भएको छ ।

आज दिउसो करिब १२ बजेको समयमा पब्लिक लर्ड बुद्ध एकेडेमीका संस्थापक कुशल अधिकारी विरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएपी ऐन बहादुर मल्ले कोहलपुर टुडेलाई जानकारी दिए ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमबार