नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट खाता खोलेको छ।
सिन्धुली २ बाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य लेखनाथ दाहाल (राजन) विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका हुन्।
उनीसँग पराजित भएका नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार












प्रतिक्रिया दिनुहोस्