Kohalpur Today Header Ads

रोकिएको ट्रकमा ठोकिँदा बैजनाथका योगीको मृत्यु




कोहलपुर ।

बाँकेको कोहलपुर- १२ प्रगतिनगरमा रोकिएको ट्रकमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

गतराती करिब १२ बजेतिर रोकिराखेको ना.५ ख ३४५९ नम्बरको ट्रकमा ठोकिँदा भे.९ प ७१३० नम्बरको मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–५ जि गाउँ का २७ वर्षका गणेश योगीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुुख डिएसपी ऐन बहादुर मल्लले बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

मोटरसाइकलमा सवार बैजनाथ गाउँपालिका–५ जि गाउँ का ३० वर्षका जय बहादुर बुढालाई उपचारको लागि लखनउ रिफर गरिएको मल्ले कोहलपुर टुडेलाई जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २४ गते बिहीबार