कोहलपुर नगरपालिकाको ११ औँ नगर सभा आजदेखि सुरु हुने




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाको ११ औँ नगर सभा आजदेखि सुरु हुने भएको छ ।

कोहलपुर नगरपालिकाको ११ औँ नगर सभाबाट आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत हुने नगर सचिवालयका गाेपाल  शर्माले जानकारी दिएका छन् । शर्मा अनुसार नगर सभा आज दिउँसो १२ : ३० देखि सुरु हुनेछ ।

नगर सभाका राजनितिक दल, व्यापारी, उद्याेगी, पत्रकार  र सराेकारवाला सबैकाे उपस्थिकाे लागि शर्माले अनुराेध समेत  गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधबार