ज्ञानकुञ्ज ई.मी. स्कुलद्वारा आर्थिक सहयोग हस्तान्तरण




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञाकुञ्ज ई.मी.स्कुलद्वारा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

ज्ञानकुञ्ज ई.मी.स्कुलका संस्थापक महेन्द्र कार्कीले कक्षा नर्सरीमा अध्यनरत स्व.अनुष्का परियारको बुवा मुकेश परियारलाई नगद ५ हजार बढि आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

स्व. अनुष्का परियार असार २३ गते सर्पको टोकाईबाट निधन भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार