नेपाली कांग्रेसका लिलमान परियारले नेकपा एमालेमा प्रवेश गरेका छन । उनले कांग्रेस परित्याग गर्दै एमालेमा प्रवेश भएका हुन । नेपाली कांग्रेस बाट लामाे समय राजनिती गरेका परियार कांग्रेसका २०४७ सालका क्रियासील सदस्य हुन । पर्व वडा मुलसमिती सदस्य नेपालि कांग्रेसकाे १२ र १३ औँ महाधिवेशन प्रतिनिधि भएका थिए ।
त्यसै गरि परियार कांग्रेसकाे महा समिति सदस्य, पुर्व दलित आयोग कन्द्रिय सदस्य, पुर्व नेपाल दलित महासंघ जिल्ला उपसभापति समेतकाे जिम्मेवारीमा काम गरिसकेका छन ।
लिल मान परियारलाई नेकपा एमाले केन्द्रीय सदस्य सुर्य ढकालले पार्टीमा स्वागत गरेका छन । ढकालले उहाँ (परियार) लाई पार्टीले उच्च मुल्यांकन गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिईने बताएका छन । परियारले बाँके राप्तिसाेनारी गाउँपालिका बाट राजनीति गर्थे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्