Kohalpur Today Header Ads

विकल्पविना नै टहरा हटाउन र भत्काउन मिल्दैन : खिल प्रसाद भूषाल (भिडियो सहित)




कोहलपुर ।

कोहलपुुर बसपार्कमा टहरा निर्माण गरी व्यवसाय निर्माण गरिरहुनभएका व्यक्तिहरुको विकल्पविना नै टहरा हटाउन र भत्काउन नमिल्ने नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भूषालले बताएका छन् ।

पत्रकारहरुसंग कुराकानी गर्दै भूषालले टहराहरुको भत्काएपछिको विकल्प दिन नसक्ने व्यक्तिले टहरा हटाउने सोच नराख्दा राम्रो । कोहलपुरको विकास हामी चाहान्छौं तर भोली तिज छ, केही दिन पछि सर्वपक्षिय बैंठक बसेर निष्कर्ष निकालौं भन्दा जवरजस्ती टहरा हटाउन नमिल्ने भूषालको भनाई थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

न्यूरोडमा रहेको कोहलपुर खाजा घर, मिठाइ पसल गरी दुई वटा अतिक्रमण गरिएका टहराहरु भत्काएपछि बसपार्क पुगेका डोजरमाथि ढुङ्गा प्रहार गरी स्थानीयहरुले लखटेका छन् ।

भिडियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १३ गते सोमबार