राप्रपा जनसम्पर्क विभाग प्रमुखमा शाही




काेहलपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसम्पर्क विभाग प्रमुखमा भीमबहादुर शाहीलाई मनोनयन गरेको छ । राप्रपाका केन्द्रीय सदस्य समेत रहेका शाहीलाई पार्टीले विभागको प्रमुखमा मनोनयन गरेको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमबार