कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी क्याम्पसको एकाइ कमिटिले पूर्णता पाएको छ । सोमबार भएको अनेरास्ववियुको ११ औं अधिबेशनबाट रेशम ढकालको २१ सदस्यीय कमिटि गठन भएको छ ।

जसमा उपाध्यक्षमा दिपेश पन्थी, सचिवमा टोपेन्द्र के.सी., सह-सचिबमा स्मृति शर्मा, अमृता जैशी र जमुना बुढा, र कोषाध्यक्षमा निशा खड्का चयन भएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार












प्रतिक्रिया दिनुहोस्