काेहलपुर ।
बाँकेको नेपालगञ्जमा एमसिसि विरुद्ध राप्रपाले र्याली निकालेको छ । एमसीसी विरुद्ध सघर्ष समिति निर्माण गरी एमसीसी विरुद्ध विभिन्न आवाजहरु घन्किरहेका थिए ।
र्यालीमा भनिरहेका थिए, नेपाली जनतालाई धोका हो, एमसीसी चाहिँदैन देश बेच्न पाइदैन भन्दै ठुलो आवाजहरु घन्कीरहेको थियो ।
एमसिसि नेपालमा कुनै पनि हातलमा नल्याउनका लागि नेपालगञ्ज देखि देशभरी ने एमसीसीका संघर्षका कार्यक्रमहरु राप्रापाले गरिरहेको छ भने नेपालगञ्जबाट राप्रपाका सचिव रवि वर्माको नेतृत्वमा संघर्ष समिति निर्माण गरी आन्दोलन तथा संघर्षका कार्यक्रम गर्ने योजना बनाईरहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्