काेहलपुर ।
बाँकेको काेहलपुर नगरपालिका ११ मा रहेकाे ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रकाे अध्यक्षमा चेतकान्त भट्टराई विजयी भएका छन् । भट्टराईले ३२७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी ठाकुर प्रसाद भुषालले २७६ मत प्राप्त गरेका छन् ।
यस्ताे छ मत परिणाम
जम्मा मत : ९३०
खसेको मत : ७००
अध्यक्ष
ठाकुर प्रसाद भुसाल : २७६
चेतकान्त भट्टराई : ३२७
डाेलराज अर्याल : ५५
उपाध्यक्ष
मणि प्रसाद गैरे : ४२६
विजय बुढाथोकी : २३३
सचिव
एकराज शर्मा : ३४१
निर्मल आचार्य : २९९
बदर : ११
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्