काेहलपुर ।
बाँकेको काेहलपुर नगरपालिका ११ मा रहेकाे ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रकाे निर्वाचनकाे ३५० मत गणना हुँदा ठाकुर प्रसाद भुसालले १५४ मत प्राप्त गरि ३ मतले अगाडि छन् भने उनका प्रतिद्वन्द्वी चेतकान्त भट्टराईले १५१ मत प्राप्त गरेका छन् ।
यस्ताे छ मत परिणाम
जम्मा मत : ९३०
खसेको मत : ७००
गणना मत : ३५०
अध्यक्ष
ठाकुर प्रसाद भुसाल : १५४
चेतकान्त भट्टराई : १५१
डाेलराज अर्याल : २३
उपाध्यक्ष
मणि प्रसाद गैरे : २२५
विजय बुढाथोकी : १०७
सचिव
एकराज शर्मा : १७९
निर्मल आचार्य : १३६
बदर : ९
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्