कोहलपुर ।
सामाजिक विकास डिभिजन कार्यालय बाँकेबाट जिल्लामा उत्कृष्ट विद्यालय छनौट भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालयले हरेक वर्षमा उत्कृष्ट विद्यालयको रुपमा एक विद्यालयलाई लिने गर्दछ जसमा कोहलपुर नगरपालिकाको शिव शक्ति आधारभुत विद्यालय रहेको छ ।
विद्यालयका प्रअ बद्र्रिनाथ सापकोटाले मेहनत, परिश्रम, शिक्षक र कर्मचारीको लगनशिल, अभिभावकको भरोसाका कारणले आज यो जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा घोषणा भएको खबरले निकै खुसी भएको उनले बताए ।














कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहीबार













प्रतिक्रिया दिनुहोस्