ताजा मत अपडेट : २०० मत गणना हुँदा अध्यक्षमा ५ मतले भट्टराई र सचिवमा शर्मा २२ मतले अगाडि




काेहलपुर ।
बाँकेको काेहलपुर नगरपालिका ११ मा रहेकाे ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रकाे निर्वाचनकाे २०० मत गणना हुँदा चेकान्त भट्टराई ५ मतले अगाडि रहेका छन् भने उनका प्रतिद्वन्द्वी ८५ मत प्राप्त गरेका छन् ।

यस्ताे छ मत परिणाम

जम्मा मत : ९३०
खसेको मत : ७००
गणना मत : २००

अध्यक्ष
ठाकुर प्रसाद भुसाल : ८५
चेतकान्त भट्टराई : ९०
डाेलराज अर्याल : १५

उपाध्यक्ष
मणि प्रसाद गैरे : ११८
विजय बुढाथोकी : ६९

सचिव
एकराज शर्मा : १०२
निर्मल आचार्य : ८०

बदर : ८

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिबार