नेकपा विप्लब पार्टीकाे विद्यार्थी जागरण अभियान : राम माविको अध्यक्षमा कठायत




कोहलपुर ।

नेकपा विप्लब पार्टीले वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसंग्रह भन्ने मुल नाराका साथ देशव्यापी रुपमा ‘विद्यार्थी जागरण अभियान-२०७८’ सञ्चालन गरेको छ ।

यहि अभियान अन्र्तगत कोहलपुर राम माध्यामिक विद्यालयमा राम सिह कठायतको अध्यक्षतामा २३ सदस्यीय इकाइ कमिटी गठन गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार