बाँके जिल्ला रग्वी संघकाे अध्यक्षमा विष्ट




कोहलपुर ।

बाँके जिल्ला रग्वी संघकाे अध्यक्षमा राजेन्द्र विष्ट चयन भएका छन् ।

बाँके जिल्ला रग्वी संघ लुम्बिनी प्रदेश संयोजक नविन थापाको रोवरमा भएको भेलाबाट राजेन्द्र विष्ट अध्यक्षमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा खेम बुढा क्षेत्री र सुनिल बटाला, सचिवमा हरेन्द्र वि.क. कोषाध्यक्षमा चरित्र बहादुर शाही चयन भएका छन् । सदस्यहरुमा मनोज बुढा, प्रतिक चौलागाई, प्रवेश वि.क., बसन्त शाही, सृष्टी रोका र रुपा खड्का चयन भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधबार