रुकुम पश्चिम् मुसिकोट नगरपालिकामा कांग्रेसको अग्रता




कोहलपुर,                                                                    रुकुम पश्चिम मुसिकोट नगरपालिकाको मतगणना सुरु भए संगै कांग्रेसको अग्रता कायम रहेको छ । हाल सम्मको                  मुसिकाेट नपा (रुकुम पश्चिम) ११९६ मतगणना गर्दा ।
नगर प्रमुखमा
महेन्द्र केसी (रुख) : ६२७
बसन्त शर्मा (हँसिया हथौडा) : ४५८
उप प्रमुखमा
थलबहादुर वलि (सूर्य) : ५१५
बिमल कुमार पुन (कलम) : ३८६
वडा अध्यक्षमा
ज्ञानु कुमार चन्द (रुख): ५६६
डम्बर थापा (हँसिया हथौडा) : ५२२

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार