कुमाख गाउँपालिका वडा नं ५ को अवस्था




सल्यान,                                                                   सल्यानको कुमाख गाउपालिका वडा नं. ५ को सरस्वती माध्यमिक विद्यालय झारकाडा मतदान केन्द्रमा ३ बजे सम्मको खसेकाे मत पत्र अपडेट यस्तो छ जसमा जम्मा मतदाता:२०४७
पुरुष: ५३५ र महिला: ६४८ जम्मा खसेको मत: ११८३ जानकारी आएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार