मृतकका आफन्तद्वारा काेहलपुर इलाका प्रहरी कार्यालय अगाडि चक्काजाम




कोहलपुर ।

मृतकका आफन्तद्वारा काेहलपुर इलाका प्रहरी कार्यालय अगाडि चक्काजाम गरेका छन् ।

कोहलपुर नगरपालिका २ सालको बुटा नजिकै ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको थियाे ।

शनिबार दिउँसो भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३ गते शनिबार