काेहलपुर ।
काेहलपुर नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूलाइ ५ दिन बन्द गरिएकाे छ ।
गर्मीका कारणले बालबालिकाकाे दैनिक जिवन कष्टकर भएकाेले गर्मी बिदा गरिएकाे नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारले सूचना निकालेर जानकारी दिएका छन् ।
सूचना हेर्नुहाेस्

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ २६ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्