कोहलपुर ।
बाँके लगायत विभिन्न जिल्लाहरुमा रहेका पेट्रोलियम डिलर्सहरुद्वारा ६ बुँदे माग राख्दै पेट्रोल पम्पहरु शनिबार बन्द गराएका थिए ।
शनिबार मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसिएसन, मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघ, मनकामना ग्याँस उद्योग र भेरी ग्याँस उद्योगले संयुक्त भेलाले मागहरु पूरा हुनेभएपछि ४ बुँदे सहमतिमा भोली देखिनै विहान ८ बजेबाट सञ्चालन हुने विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
यस्तो छ सहमति पत्र

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ चैत १९ गते शनिबार












प्रतिक्रिया दिनुहोस्