कोही छ जो मलाई बिवस बनाउदै छ ।
म सपना बुन्दै छु उ भत्काउदै छ ।

आउँछ हेर्छ मुसुक्क हाँस्छ अनि जान्छ ।
दु:ख र पीडाले जे भन्यो त्यही मान्छ ।।

मैले सोचेको थिए उसले साथ दिनेछ ।
मेरा सारा च्यात्तिएका सपना सिनेछ ।।

तर अबसोच उ फेरिएको पत्तै नपाई ।
मलाई जिउदै जलाएर अन्तै फिरेछ ।।

अहिले पनि काहिँ बसि नियाली रहेको होला ।
म पनि हेर्छु कसलाई सताउदो रैछ म चितामा जल्दै गरेको वेला ।।

मेरो भत्काएको सपना झन् बलियो बनाउने छु
तैले हेर्दाहेर्दै मैले देखेको सपना पूरा गरेर तलाइ पनि देखाउने छु।।

मेरो खुसीको सिमा नै रहने छ जति बेला ।
त भने पश्चातापको भुमरिमा हुनेछ्स तेति बेला ।।

मेरो सफलताको पहिलो साक्षी त नै हुनेछ्स ।
मेरो ओठको मुस्कान देखेर धुरुधुरु रुनेछ्स ।।

रोमर्श उपाध्याय
कोहलपुर १२ चपरगौडी
हाल : काठमाडौ मोडल कलेज