Kohalpur Today Header Ads

पार्टीको आधिकारिकतालाई लिएर देउवा समूहद्वारा सर्वोच्चमा रिट




काठमाडौं । पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएसँग देउवा समूह सर्वोच्च पुगेको हो ।

देउवा समूहले सर्वोच्चमा दायर गरेको रिट हाल अध्ययनको क्रममा रहेको बताइएको छ । दर्ता प्रक्रिया सकिएपछि पेशीको टुङ्गो लाग्नेछ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

आयोगको निर्णय खारेज गरी देउवा सभापति भएको समिति नै आधिकारिक भएको दाबीसहित रिट पेश गरेको बताइएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार