कोहलपुर ।
कोहलपुर नगर प्याब्सनको आयोजनामा यही माघ ११ गतेदेखि १३ गतेसम्म दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकूद प्रतियोगिता २०८१ आयोजना हुने भएको छ । हाल कोहलपुर प्याब्सनमा २८ वटा बिद्यालय रहेका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार













प्रतिक्रिया दिनुहोस्