कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा फागुन १५ गते स्थानिय विदा दिएको छ । कोहलपुर नगरपालिकाको फागुन ९ गते भएको निर्णय अनुसार कोहलपुरमा फागुन १५ गते स्थानिय विदा दिने भएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले नगरपालिका माताहत वडा कार्यालय, स्वास्थ्य संघ संस्था, शिक्षण संस्था लगायत सार्वजनिक संघसंस्थाहरुमा स्थानिय विदा दिएको बताए ।
यो सूचना हेर्नुहोस् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्