काेहलपुर ।
सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (शुक्रबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि विरोध प्रदर्शन गर्ने भएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि भोलि विरोध प्रदर्शन गर्ने भएका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन ५ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्