कोहलपुर ।
कोहलपुर बसर्पाकमा एक जना मृत अवस्थामा फेला परेको छ । शुक्रबार साँझा ९ बजेतिर कोहलपुर बसपार्कमा एक जनाकाे लास फेला परेको हो ।

काेहलपुर इलाका प्रहरी कार्यालयकाका अनुसार बसपार्कमा अहिल भखरै परिचय नखुलेको व्यक्तिको लास भेटिएको कोहलपुर टुडेलाई जनाएको छ । थप अनुसन्धान भैरहेकाे इलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस ९ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्