Kohalpur Today Header Ads

झलकमान बुढाका सुन्दर गजल




दशै आयो कसैको रहर फेरियो
अँ साच्चिकै त्यो सहर फेरियो ।।

बत्ती बिजुली बाटो घाटो छैन रे
हुनत मुखियाको जिम्मेवार फेरियो ।।

के हेर्थेउ गाउका लाटा गाडा लाई
पिचसडक मै तिम्रो घर फेरियो ।।

LIfe Ok

देख्नै छोडेउ आजभोली त्यो बस्ती
गुनासो केही छैन हेर्ने नजर फेरियो ।।

छन ढुंग्गे युगका मानिस हरु पनि
हो तिनिहरु लाइ गर्ने कदर फेरियो ।।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार