२७ औं जनयुद्ध दिवसमा विभिन्न कार्यक्रम गरी मनाउने




कोहलपुर ।

नेकपा माओवादी केन्द्र पार्टीले २७ औं जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

नेकपा माओवादी केन्द्र पार्टीका नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष रतन बहादुर शाहीका अनुसार भोली (आइतबार) बिहान ११ बजे पार्टी कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान, १ बजे र्‍याली सहित त्रिभुवन चोकमा कोण समापन, भेरी अस्पतालमा ३ बजे फलफूल वितरण र साझ ६ बजे पार्टी कार्यालय र सेतुविक चोकमा दिप प्रज्वलन गरी मनाउने बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार