काेहलपुर ।
अखिल नेपाल महिला संघ समाजवादी कोहलपुर नगर भेलाले अध्यक्षमा भावना पाठक निर्विराेध चयन गरेकाे छ ।

उपाध्यक्षमा टिका नेपाली र सविना शाही, सचिवमा शान्ता विष्ट, सहसचिवमा माया थारु, काेषाध्यक्षमा दिपा नेपाली निर्विराेध चयन भएका हुन् ।

साे भेलाले ३१ सदस्यीय कमिटि गठन गरेकाे छ । अखिल नेपाल महिला संघ समाजवादी बाँकेकी अध्यक्ष नारायणी वली, केन्द्रिय कमिटी सदस्य एबं बाँके जिल्ला सह–इन्चार्ज अब्दुल हुसेन खाँ लगायत उपस्थिति रहेकाे थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस २९ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्