कोहलपुर ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेमा नयाँ कार्यसमितिको गठन गरेको छ।
जसको अध्यक्षमा पुष्कर रिजाल, उपाध्यक्ष के. आर. ओली, उपाध्यक्ष देवकी निरौला, सचिव केशव निमेष, सहसचिव प्रकाश मरासेनी कोषाध्यक्ष मणि गैरे सर्वसम्मतले चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरूमा विमला घर्ती, चन्द्रावती अधिकारी, गणेश पौडेल,लक्ष्मण मानव, लीला केसी रहनुभएको छ ।
संस्थापक अध्यक्ष महानन्द ढकाल तथा निवर्तमान अध्यक्ष कपिल अञ्जानले नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
साथै सो अवसरमा छविलाल खड्काको “भिताको कान” लघुकथा सङ्ग्रहको विमोचन समेर गरिएको थियो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्