कोहलपुर नगरपालिका ११औं स्थापना दिवसको अवसरमा भोली सार्वजनिक विदा

कोहलपुर ।

कोहलपुर नगरपालिकामा भोली सार्वजनिक विदा दिइएको छ । कोहलपुर नगरपालिकाले ११ औ स्थापना दिवसको अवसरमा कोहलपुर नगरपालिका अन्तर्गत तथा मताहतका कार्यालय, शैक्षिक संस्था लगायलाई विदा दिइएको छ ।

सूचना