काेहलपुरका किसानलाई राहत दिन १ कराेड बढि संघिय सरकार समक्ष सिफारिस गर्ने निर्णय




काेहलपुर ।

बाँकेकाे काेहलपुर नगरपालिकाले धान बालीको क्षतिपूर्ति दिनकाे लागि संघिय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको बैठकले कोहलपुर नगरपालिकाका किसानहरूकाे धान बालीकाे राहत दिनका लाागि १ कराेड १५ लाख १ सय ८० रकम संघिय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरिएकाे काेहलपुर नगर कृषि शाखा प्रमुख चन्द बुढाले काेहलपुर टुडेलाई जानकारी दिएका छन् ।

याे पनि पढ्नुहाेस् ।

किसानलाई तत्काल राहत देऊ

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिबार