Kohalpur Today Header Ads

बाँकेमा श्रीमान/श्रीमतीको घाँटी रेटिएको अवस्थामा फेला




कोहलपुर ।

बाँकेको खजुरा गाउँपालिकामा एक दाम्पतीको घाँटी रेटिएको अवस्थामा भेटिएको छ ।

खजुरा गाउँपालिका ३ वि गाउँमा घाँटी रेटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  प्रहरी घटनास्थलमा पुगेको । थप विवरण आउन बाँकी ।

LIfe Ok

हिजो मात्र नेपालगञ्जमा पनि घाँटी रेटेर फालिएको अवस्थामा भेटिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत १९ गते सोमबार