कोहलपुर ।
कर्णाली पुलबाट हामफालेका १७ युवा मध्ये १ जनाको मृत्यु भएको छ । होली खेलेर कर्णाली नदिमा पालैपालो हामफालेका थिए ।
१६ नम्बरमा हामफालेका कर्णाली चिसापानीका ३० वर्षिया लोकेन्द्र शाहीले पौडिन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शाहीले साथीहरुको लहलहैमा लागेर हामफालेको स्थानियहरुले जनाएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार













प्रतिक्रिया दिनुहोस्