सल्यान ।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले दार्मा गाउँपालिकाकाे तथ्यांक गलत भएको प्रतिक्रिया दिएका छन। अध्यक्ष केसीले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन; २०६८ को राष्ट्रिय जनगणनामा दार्मा गाउँपालिकाको जम्मा जनसंख्या १९९६६ थियोे।
२०७६ मा पालिकाले जनगणना गर्दा २३४१८ भएको थियोे। अहिले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणना तथ्यांकमा १९९९८ सार्वजनिक गरिएको छ।
१० वर्षमा पालिकामा ३२ जना मात्रै जनसंख्या बढेको हो त ? यसवीचमा उल्लेख्य बसाइँसराइ र अस्वाभाविक मृत्युुदर पनि छैन। यो तथ्यांक सरासर गलत छ।
सामाजिक संजालमा यस्ताे लेखेका छन् हेनुर्नुहाेस् ।
स्थानीय तहगत तथ्यांक

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्