बैजनाथका ४ वडामा भोली विद्युत सप्लाई बन्द हुने

कोहलपुर ।

बाँके बैजनाथ गाउँपालिकाका ४ वटा वडामा विद्युत सप्लाई बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुरले सूचना जारी गर्दै भोली बैजनाथ ५, ६, ७ र ८ वडामा विद्युत सप्लाई बन्द हुने भएको हो ।

सम्झना फिटरमा जम्पर मिलाउन तथा लाइन निर्माणको कार्यको लाग सम्झना फिडरको लाइन बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।