Kohalpur Today Header Ads

नेशनल प्याब्सन बाँकेको अध्यक्षमा मल्ल र सचिवमा चन्द




कोहलपुर ।

राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँके जिल्ला समितिको शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनबाट नेशनल प्याब्सन बाँकेको अध्यक्षमा किशोराज मल्ल चयन भएका छन् ।

यस्तै प्रथम उपाध्यक्षमा चिरिञ्जीवी चन्द, द्धितीय उपाध्यक्षमा गोविन्द बहादुर रावत, सचिवमा वेग प्रकाश चन्द, कोषाअध्यमा लोक बहादुर डाँगी, सह-सचिवमा प्रकाश मल्ल र सह-कोषाध्यक्ष धन बहादुर वली चयन भएका छन् ।

LIfe Ok

यस्तै सदस्यहरुमा अखिलेस गुप्ता, धन बहादुर खड्का, विर बहादुर सुनार, नरेन्द्र ददेल, धन बहादुर शाही, नारायण पंगेनी, मनोज कुमार बर्मा, पूर्ण बहादुर थारु, रमेश कुमार यादव चयन भएका छन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार