छिनकै पानीले डुब्छ कोहलपुर




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा छिनकै पानीले डुबेको छ ।

कोहलपुर नगरपालिकाले वर्षेनी करौडौका नालीहरू बनाउँछ तर निकास बिनाका । कोहलपुर नगरपालिका ११ गोलपार्को दृष्य हो यो ।

कोहलपुर नगरपालिका ११ को गोलपार्कमा पानी पर्ने वित्तकै डुवान पर्ने गर्दछ ।

कारोडौंकोको बजेटमा कोहलपुर नगर विकासले नाला निर्माण गरेको छ तर अहिले ती नालामा पानी नै बग्दैन ।

यस्तै कोहलपुर नगरपालिका १, २, १४, ८, ९ र १० वडामा डुवान भएको वडा अध्यक्षहरूले बताएका छन् ।

छिनभरकै पानीले डुब्यो कोहलपुर

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार