Kohalpur Today Header Ads

एसीसी यू–१६ इस्ट जोन कप: उपाधिका लागि नेपाल र मलेसिया भिड्दै




काठमाडौँ ।

एसीसी यू(१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रन लागेको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार