कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेको कृषि बजार व्यवस्थापन समिति कोहलपुरले मुल्य सूची सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक गर्दै आजको असार १ गतेको मुल्य सूची कृषि बजार व्यवस्थापन समिति कोहलपुरले सार्वजनिक गरेको हो ।
आजको कृषि बजारमा पाइने फलफूल, तरकारीको मुल्य सूचि सार्वजनिक गरेको व्यवस्थापन समितिका अध्यक्ष उदिराम वलीले जानकारी दिए ।
सूचना हेर्नुहाेस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्