Kohalpur Today Header Ads

अनेरास्ववियु बाँकेले बुझायो ज्ञापनपत्र




कोहलपुर ।

अनेरास्ववियु बाँकेले कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरु मध्यनजर गर्दै शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरूलाई देखाउँदै उक्त समस्यालाई ७ दिन भित्र समाधान गर्नु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

सो मागहरुलाई बेवास्था गरिएमा त्यस बाट पर्न जाने सम्पुर्ण असरको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने अनेरास्ववियुले चेतावनी समेत दिएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २३ गते बिहीबार