काठमाडौं ।
आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख २ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज तेजावी सुनको मूल्य एक लाख २ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार एक लाखख २ हजार ५ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो । यस्तै सो दिन चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार











प्रतिक्रिया दिनुहोस्