कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियू ले कमिटि गठन गरेको छ ।
आज नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन ( अनेरास्ववियू) स्थाई कमिटी सदस्य खगराज रोकायको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य कालि बहादुर डागी, कोहलपुर नगर अध्यक्ष युबराज बुढा, नेकपा एकिकृत समाजवादी पार्टी केन्द्रिय सदस्य अब्दुल हुसेन खा, कोहलपुर नगर कमिटी इन्चार्ज नारायणी वलि, कोहलपुर नगर कमिटि अध्यक्ष शिव डागी, पिएनटिएका जिल्ला अध्यक्ष दुर्गा डागी, युवा संघ नेपालका जिल्ला उपाध्यक्ष दिपेन्द्र कुवर, सिटिभिटी बाँके जिल्ला अध्यक्ष अर्जुन बुढा लगायतको उपस्थितिमा कमिटि गठन भएको हो ।
जसको सचिव आरती थापा मगरको नेतृत्वमा २१ सदस्यीय कमिटि गठन भएको केन्द्रिय सचिवालय सदस्य कालि बहादुर डागीले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्