नेकपा(बहुमत) रुपन्देही सिद्धार्थनगर नगर समितिको संयाेजकमा बालेन




रुपन्देही ।

नेकपा (बहुमत) रुपन्देही जिल्ला समितिको सिद्धार्थनगर नगर समितिको बालेनको संयाेजकत्वमा १५ सदस्यीय नगर समिति गठन भएकाे छ । शनिबार भब्य रुपमा सम्पन्न भएको प्रथम नगर भेला भएकाे हाे ।

भेलामा नेकपा बहुमतको ब्युरो सदस्य एबम रुपन्देही जिल्ला सम्योजक कम्रेड बिजय प्रमुख अतिथि लगायत जिल्ला स्तरीय नेताहरुको उपस्थित रहेका थिए । नव गठित कमिटिको इन्चार्ज कम्रेड दिप रहेको नेकपा (बहुमत) रुपन्देही जनाएकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार