कठै मेरो देश हरेकमा लाईन

देशको निर्वाचनमा ५ दलको गठबन्धनको लाईन
देशको सरकार निर्माणका लागि ७ दलिय गठबन्धनको लाईन
विधुतमहसुल तिर्न लाईन

दुरसन्चारको विल तिर्न लाईन
खानेपानीको महसुल तिर्न लाईन
विभिन्न वैक तथा वित्तीय संस्थाको काममा लाईन
अस्पताल सेवा लिन काउन्टरमा लाईन
डाक्टरसंग चेक जांचमा लाईन
विवाहमा जन्ती जांदा लाईन

बसपार्क तथा वायुसेवा निगमम टिकट लिन लाईन
सडक निर्माण कार्यमा लाईन
विद्यालयको विहानी प्रार्थना गर्न लाईन
धर्मको लागि मन्दिरमा लाईन
जहाज तथा बसमा चढन लाईन
सरकारी कार्यालय मालपोतमा लाईन

नापि शाखा लाईन
सबै अदालतमा फैसलाको लाईन
विद्यालयबाट घरमा आउँदा गेटमा लाईन
वत्ती जांदा लाईन
भन्सार पार गर्न लाईन

विदेश जान र आउन लाईन
नेताहुन टिकट लिन अनि दिनपनि लाईन
साईवर जांदा साईवरमा लाईन
होइन यो के भाको हो यो अब त मर्ननि लाईन
बस्नु पर्ने यो लाईनभन्दाअरु केही छैन के हाम्रो देशमा मात्र हो, संसारका देशमा लाईन नलागि काम हुने दिन आउदैन ?