नेविसंघ बाँकेको अध्यक्षमा विष्ट




कोेहलपुर ।

नेपाल विद्यार्थी संगठन बाँके अध्यक्षमा उपेन्द्र विष्टलाई नेविसंघको केन्द्रिय कार्यालयले अध्यक्ष पदको जिम्मेवारी दिएको छ ।

नेविसंघको केन्द्रिय कार्यालयले जिल्लाहरुमा १७ गते विवरण मागेको थियो सोही विवरणका आधारमा मंसिर १९ गते अध्यक्ष पदको जिम्मेवारी दिइएको थियो । उपेन्द्र विष्ट बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययरत छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २२ गते बिहीबार